ur profile really nice, sweet, loving and interesting, i find ur beautiful photos therein,u look cute, charming, sweet, beautiful, bit hot and sexy too, i luv to hug u tightly and kiss ur sweet lips.
जुनकिरिको झिम झिम र बर्षात को अन्त्य संगै उदाइरहे को गणतन्त्र नेपाल को यो हो पहिलो अर्थात २०६६ सालको बिजया दशमी
बिहानी को उज्यालो लाई पर्खदै ,
अंधेरी रात मा रुमा लिए पनि !
झरना लाई नियालेर नि ,
तिर्खाइ मा तड्पिए पनि!
स हाश को बाटो परिवर्तन नहोस्,
यात्रा निरन्तर चलिरहोस्,
हुरिबतासको बेग जती नै तिब्र चले पनि
कर्म को दियो अटुट बलिरहोस्,
र सानत नेपाल का समुन्नत नेपाली बन्न पाउ
गणतान्त्रिक नेपाल को पहिलो अर्थात २०६६ साल को शुभ बिजया दशमी को हार्दिक मंगल म य शुभ-कामना!!!!!!!!!!!!!!!!!!
रगतको नाता त साइनो मात्र हो स्वाच्छ मनको परीचय नै प्यारो हुन्छ जन्मिने कोख त बेग्ला- बेग्ला हो तर मित्रताको बन्धन नै प्यारो हुन्छ जहाँ गीत र संगीत हुन्छ त्यहा नै तपाईं रमाउने गर्नु जहाँ दु:ख र पिडा हुन्छ त्यसलाई तपाईं लुकाउने कैशीश गर्नु जहाँ गन्त्ब्य हुन्छ त्यहा सम्म तपाईं पुग्ने
hw r u........